काठमाडौं । नेप्सेमा दुई कम्पनीको ५४ लाख ७७ हजार ५२९ दशमलव ६६ कित्ता बोनस शेयर सूचिकृत भएका छन् । ति दुई वेष्टर्न डेभलपमेन्ट र मुक्तिनाथ विकास रहेका छन् ।
वेष्टर्न डेभलपमेन्ट बैंकको ७ लाख ४७ हजार ५६१ दशमलव ६ कित्ता बोनस शेयर र मुक्तिनाथ विकास बैंकको ४७ लाख २९ हजार ९६८ दशमलव ०६ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।
Comment