काठमाडौं। सानिमा माई हाइड्रोपावर लिमिटेडको सोमबार नेपाल स्टक एक्सचेन्जमा शेयर सूचिकृत भएको छ ।
कम्पनीको १० प्रतिशतले हुने २१ लाख १० हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।
३० पुष २०७५, सोमबार १५:०५
अर्थतन्त्र

प्रकाशित : ३० पुष २०७५, सोमबार १५:०५
Comment