काठमाडौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकोे १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ६ सय ३१ रुपैयाँ ८२ पैसा कायम भएको छ जसको औषत आधार मूल्य भने ६ सय ९२ रुपैयाँ ९१ पैसा रहेको छ ।
१ पुष २०७५, आईतवार १२:११
Comment