नेपाल ल्यूब आयलकोे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८१ बैशाख महिनामा प्रकाशित

Feature News

नेपाल ल्यूब आयलकोे मूल्य समायोजन



काठमाडौ। नेपाल ल्यूब आयलकोे १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ सय ९३ रुपैया ६४ पैसा कायम भएको छ भने औषत आधार मूल्य भने १ सय ७३ रुपैया ३२ पैसा रहेको छ ।

प्रकाशित : १ पुष २०७५, आईतवार ११:४३