सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६३% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६३% लाभांश दिने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ५.२६३% लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिकाे  बैठकले हाल कायम ८ अर्ब ३ करोड ३२ लाख ३६ हजार ४०० रुपैयाँबाट ३.६२८% बोनस सेयर र १.६३५% नगद गरी लाभांश दिने निर्णय गरेको हो । साे  लाभांश लगानीकर्ताले भने राष्ट्र बैंकले र आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् । 

प्रकाशित : २६ मंसिर २०७५, बुधबार ११:३५