नेरुडे लघुवित्तको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेरुडे लघुवित्तको दर्ता किताब बन्द हुने



काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको दर्ता किताब बन्द हुने भएकाे छ ।  १२ औं साधारण सभा पुष २० गते हुन लागेकाेले दर्ता किताब पुस ५ गतेदेखि पुस २० गते सम्म बन्द हुन लागेकाे हाे ।

सभामा ५ दशमलव ७९ प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर बितरण गर्ने प्रस्ताव रहेको छ । 

प्रकाशित : २५ मंसिर २०७५, मंगलवार १४:४१