जनता बैंकले ८ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकले ८ प्रतिशत नगद लाभांश दिने



काठमाडौं।जनता बैंक नेपाल लिमीटेडले  ८ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीकाे मंसिर २४ गते बसेको संचालक समितिको बैठकले चुक्ता पुँजी ८ अर्ब रुपैयाँको ८ दशमलव ५० प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे एको हाे   ।  साे लाभांश  लगानीकर्ताले भने  राष्ट्र बैंकले र अागामी  साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् । 

प्रकाशित : २५ मंसिर २०७५, मंगलवार ११:३३