तिनाउ विकास बैंककोे शेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तिनाउ विकास बैंककोे शेयरमूल्य समायोजन



काठमाडौ । तिनाउ विकास बैंक लिमिटेडकोे १२ प्रतिशत बोनस शेयर पछिको शेयरमूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि बैंको शेयर मूल्य १ सय ५७ रुपैयाँ १४  कायम भएको छ ।                जसको औषत मूल्य भने २ सय ३४रुपैयाँ ५७ पैसा रहेको छ ।

प्रकाशित : २४ मंसिर २०७५, सोमबार १२:२३