काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४०% लाभांश दिने भएको छ । बैंकको आइतबार बसेको सञ्चालक समितिको बैठकले १८% बोनस सेयर र २२% नगद लाभांश दिने निर्णय गरेको हो ।
साे लाभांश लागानीकर्ताले भने राष्ट्र बैंक र अागामी साधारणसभाले पारित गरे पछि मात्र पाउने छन् ।
२४ मंसिर २०७५, सोमबार ११:५५
Comment