फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले ४५ प्रतिशत लाभांश दिने



काठमाडौं। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स बित्तीय संस्था लिमिटेडले ४५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीकाे मंसिर २२ गते बसेको संचालक समितिको बैठकले २५ प्रतिशत बोनस र २० प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे हाे । 

साे लाभांश लगानीकर्ताले भने  नेपाल राष्ट्र बैंक र  आगामी  साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् ।

प्रकाशित : २३ मंसिर २०७५, आईतवार ११:३०