मिथिला लघुवित्त वित्तीयले बोनस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मिथिला लघुवित्त वित्तीयले बोनस दिने



काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले १० दशमलव ४५ प्रतिशत बोनस दिने भएको छ । कम्पनीकाे मंसिर १९ गते बसेको संचालक समितिको बैठकले १० दशमलव ४५ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेकाे हाे  ।साे लाभांश लागानीकर्ताले भने राष्ट्र बैंक र अागामी  साधारणसभाले पारित गरे पछि मात्र पाउने छन् । 

प्रकाशित : २१ मंसिर २०७५, शुक्रबार १२:४५