एनआईसि एशिया बैंककोे बोनस शेयरकाे मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसि एशिया बैंककोे बोनस शेयरकाे मूल्य समायोजन



काठमाडौ । एनआईसि एशिया बैंक लिमिटेडकोे १० प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ३ सय ७१ रुपैयाँ ८२ पैसा कायम भएको छ जसको औषत अाधार  मूल्य भने ४ सय १८ रुपैयाँ४१ पैसा रहेको छ ।

प्रकाशित : १९ मंसिर २०७५, बुधबार ११:२३