मुक्तिनाथ विकास बैँककोे सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ विकास बैँककोे सेयर मूल्य समायोजन



काठमाडौ। मुक्तिनाथ विकास बैँक लिमिटेडकोे १८ दशमलव २५ प्रतिशत बोनस शेयर पछिको सेयर मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि बैँककाे शेयर मूल्य ३ सय ४५ रुपैयाँ ०३ पैैसा कायम भएको छ जसको औषत अाधार मूल्य भने ४ सय ९८ रुपैया ५२ पैसा रहेको छ ।

प्रकाशित : 4 December, 2018 11:39 am