काठमाडौं । नबिल बैंकले ३४% लाभांश दिने भएको छ ।बैँककाे मंसिर १७ गते बसेकाे सञ्चालक समितिकाे बैठकले १२% बोनस सेयर र २२% नगद लाभांश दिने निर्णय गरेको हो । साे लाभांश लगनीकर्ताले भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछिमात्र पाउने छन् ।
१८ मंसिर २०७५, मंगलवार ११:३०
Comment