तिनाउ विकास बैंकको साधारण सभा पुस ७ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तिनाउ विकास बैंकको साधारण सभा पुस ७ गते हुने



काठमाडौं । तिनाउ विकास बैंक लिमिटेडको साधारण सभा पुस ७ गते हुने भएको छ ।  कम्पनीको सभा पुस ७ गते, बिहान ९ बजे क्लब डेनोभो प्रा. लि बुटवल ९ कालिकानगरमा हुने भएको छ ।

साधारण सभामा १२ प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव रहेको छ । साधारण सभाकाे लागि दर्ता किताब मंसिर २४ गते बन्द  हुने भएकाे छ ।

 

प्रकाशित : १६ मंसिर २०७५, आईतवार १४:३३