विजय लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस १४ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विजय लघुवित्त वित्तीय संस्थाको साधारणसभा पुस १४ गते हुने



काठमाडौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको मंसिर २८ गतेदेखि  पुष सम्म  दर्ता किताब बन्द  हुने  भएको छ । कम्पनीको  छैटौ वार्षिक साधारणसभा पुस १४ गते  हुन लागेकाेले मंसिर २८ गते दर्ता किताब बन्द हुन लागेकाे हाे । कम्पनीकाे साधारण सभा मंँसिर २८ गते  शनिबार होटल रेडकार्पेट, लायन्स चोक नारायणगढ चितवनमा हुन लागेकाे छ ।

कम्पनीले साधारण सभामा शुन्य दशमलव ५२६ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर र सत प्रतिशत हकप्रद शेयर दिने प्रस्ताव  सभामा लादै छ ।

 

प्रकाशित : १६ मंसिर २०७५, आईतवार १३:१७