नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाकाे शेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाकाे शेयर मूल्य समायोजन



काठमाडौ। नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे २५ प्रतिशत बोनस शेयर पछिको मूल्य समायोजन भएको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य १ हजार ४ सय १३ रुपैँयाँ  ४७ पैसा कायम भएको छ भने जसकाे औषत अाधार  मूल्य भने १ हजार ३ सय ८६ रुपैयाँ ७४ पैसा  रहेको छ ।

प्रकाशित : 2 December, 2018 12:23 pm