नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने



काठमाडौं ।नेपाल बंगलादेश बैंकले १०.५३ प्रतिशत नगद लाभांश दिने भएकाे  छ। बैंकको मंसिर १३ गते विहिबार बसेको सञ्चालक समितिको बैठकले नगद  लाभांश दिने निर्णय गरेको हो ।साे लाभांश लगानिकर्ताले भने  राष्ट्र बैंकले र  आगामी साधारण सभाले पारित गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : 30 November, 2018 12:24 pm