सनराइज बैंकले  नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सनराइज बैंकले  नगद लाभांश दिने



काठमाडौं । सनराइज बैंक लिमिटेडले  नगद लाभांश दिने भएको छ । बैंकको  मंसिर १३ गते  बिहीबार बसेको सञ्चालक समितिकाे  बैठकले हाल कायम चुक्ता पुँजी  ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८ सय ५१ रुपैयाँको ११.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साे लाभांश लगानिकर्ताले भने नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र पाउने छन्  ।

प्रकाशित : १४ मंसिर २०७५, शुक्रबार १२:१०