काठमाडौं। डिप्रोक्स डेभलपमेन्ट बैंक लिमिटेडले २० प्रतिशत लाभांश दिने भएको छ ।कम्पनीकाे मंसिर १२ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद लाभांश दिने भएको छ ।साे लाभांश लगानीकर्ताले भने नेपाल राष्ट्र बैँक र अागामी साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् ।
१३ मंसिर २०७५, बिहीबार १२:२६
Comment