सानिमा जनरल इन्स्योरेन्सकाे ललितपुर शाखा  कार्यालयको समुद्धघाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा जनरल इन्स्योरेन्सकाे ललितपुर शाखा  कार्यालयको समुद्धघाटन



काठमाडौँ। पाटन क्षेत्रमा रहेका उद्योगी ब्यवसायिहरुलाई वीमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले  सानिमा जनरल इन्स्योरेन्सले  ललितपुर शाखा  कार्यालयको विधिवत् समुद्धघाटन  गरेकाे छ । कम्पनीका नायब महा प्रवन्धक सुबोध लाल श्रेष्ठ, कम्पनीका सहायक महा प्रवन्धक राजु पौडेलका समुपस्थितिमा कम्पनीका संचालक डा. माणिक लाल श्रेष्ठ बाट समुद्धघाटन  सम्पन्न भएकाे हाे   ।

वीमा ब्यवसायलाई विविधिकरण सहित प्रवद्र्धन गरी विमा वजारमा अग्रणी स्थानमा रही  गुणस्तरीय सेवा जनस्तर सम्म प्रदान गर्न सानिमा इन्स्सोरेन्स कम्पनी प्रतिवद्ध रहेको छ ।

प्रकाशित : १२ मंसिर २०७५, बुधबार १५:३७