काठमाडौ। निर्धन उत्थान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडकोे २० प्रतिशत बोनस शेयर पछिको शेयर मूल्य अाज नेप्सेले समायोजन गरेको छ । बोनस शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ७ सय ९१ रुपैयाँ ७४ पैसा कायम भएकाे छ भने अाैषत अाधार मूल्य भने १ हजार ३७ रुपैयाँ ३७ पैसा रहेकाे छ ।
Comment