आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयरको मूल्य समायोजन



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको ८० प्रतिशत हकप्रद शेयर पछिको मूल्य समायोजन भएको छ । हकप्रद शेयर समायोजन पछि कम्पनीको शेयर मूल्य ४ सय २३ रुपैयाँ  ३३ पैँसा  कायम भएको छ भने जसको औषत अाधार  मूल्य भने ४ सय ८६ रुपैयाँ ६७ पैसा  रहेको छ ।

प्रकाशित : ९ मंसिर २०७५, आईतवार १२:११