साना किसान विकास बैंकले बोनस र नगद लाभांश  दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

साना किसान विकास बैंकले बोनस र नगद लाभांश  दिने



काठमाडौं । साना किसान विकास बैंकले  २५ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.३१ प्रतिशन नगद लाभांश  दिने प्रस्ताव गरेको छ। बैंकको मंसिर ७ गते शुक्रबार बिहान बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश  दिने प्रस्ताव गरेको हो  ।प्रस्तावित  लाभांश  लगानिकर्ताले भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : ७ मंसिर २०७५, शुक्रबार १२:२२