महिला सहयात्रा माइक्रोफाइनान्सले नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

महिला सहयात्रा माइक्रोफाइनान्सले नगद लाभांश दिने



काठमाडौं । महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्थाले  नगद लाभांश दिने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले करसहित ८% नगद लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित नगद लाभांश  लगानिकर्ताले भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले   पारित गरेपछि मात्र पाउने छन्  ।

प्रकाशित : ६ मंसिर २०७५, बिहीबार १५:२६