लक्ष्मी लघुवित्तकाे साधारण सभा पुस १ गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

लक्ष्मी लघुवित्तकाे साधारण सभा पुस १ गते हुने



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाकाे दर्ता किताब बन्द हुने भएकाे छ । लघुवित्तकाे पुस १ गते वार्षिक साधारण सभा हुन लागेकाेले मंसिर १९ गतेदेखि दर्ता किताब बन्द हुन लागेकाे हाे । साधारण सभामा लक्ष्मीले २६.३२% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दै छ ।
साधारण सभा अग्रवाल भवन कमलपोखरीमा बिहान ११ बजे सुरु हुनेछ ।

प्रकाशित : ६ मंसिर २०७५, बिहीबार १३:४८