एनएमबि बैंकले बोनस र नगद लाभांश  लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि बैंकले बोनस र नगद लाभांश  लाभांश दिने



काठमाडौं । एनएमबि बैंक लिमिटेडले लाभांश दिने भएको छ ।कम्पनीकाे मंसिर ५ गते  बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई बोनस शेयरका साथै नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ ।कम्पनीले गत आर्थिक वर्षको नाफाबाट  शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ

बैंकले लगानीकर्तालाई १० प्रतिशत अर्थात ८७ लाख ४३ हजार ७८४ दशमलव २३ कित्ता बोनस शेयर र २० प्रतिशत अर्थात १ अर्ब ७४ करोड ८७ लाख ५६ हजार दशमलव ८१ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव गरेको छ ।लगानिकर्ताले भने साे लाभांश भने राष्ट्र बैंकले र आगामी साधारण सभाले पारित गरेपछि मात्र पाउनेछन् ।

 

प्रकाशित : ६ मंसिर २०७५, बिहीबार १३:२७