किसान माइक्रोफाइनान्सको साधारण सभा पौस ७ गते हुन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

किसान माइक्रोफाइनान्सको साधारण सभा पौस ७ गते हुन



काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको दर्ता किताब बन्द हुने भएकाे छ । माइक्रोफाइनान्सकाे  पौस ७ गते  साधारण सभा हुन लागेकाेले  मंसिर २९ गते दर्ता किताब बन्द हुने लागेकाे हाे ।

साधारण सभामा  २९ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि १ दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव माइक्रोफाइनान्सले लादै छ ।

कम्पनीले हालको ५० प्रतिशत हकप्रद शेयर र २९ प्रतिशत बोनस शेयर पश्चात हनु आउने चुक्ता पुँजीको शतप्रतिशत हकप्रद जारि गर्ने प्रस्ताव साधारण सभामा पेश गर्ने भएको छ ।

प्रकाशित : ५ मंसिर २०७५, बुधबार १५:०६