नेशनल माइक्रोफाइनान्सको दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेशनल माइक्रोफाइनान्सको दर्ता किताब बन्द हुने



काठमाडाैँ ।नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेको दर्ता किताब बन्द हुने भएको छ । माइक्रोफाइनान्सको मंसिर २८ गते पाचौँ साधारण सभा हुन लागेकोले मंसिर १५ गते देखि मंसिर २८ गते सम्म दर्ता कतिब बन्द हुने जानकारी नेप्सेले दिएको छ । साधारण सभामा माइक्रोफाइनान्सले १५ प्रतिशत नगद र २५ प्रतिशत बोनस शेयर दिने प्रस्ताब लादै छ ।

प्रकाशित : ३ मंसिर २०७५, सोमबार ११:४३