एनएमबि माइक्रोफाइनान्सले लाभांश  दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनएमबि माइक्रोफाइनान्सले लाभांश  दिने



काठमाडौं ।एनएमबि माइक्रोफाइनान्सले लाभांश  दिने भएको छ । कमपनीले हाल कायम चुक्ता पुँजी रु १४ करोड ८ लाख ७५ हजारको १५% बोनस सेयर र कर तिर्न ०.७८९% नगद लाभांश  दिने भएकाे छ  ।

साे  लाभांश लगानीकर्ताले भने  राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछिमात्र पाउने छन्।

प्रकाशित : २ मंसिर २०७५, आईतवार ११:२९