काठमाडाैँ । अाइएमई जनरल इन्स्याेरेन्सकाे दर्ता किताब बन्द हुने भएकाे छ । इन्स्याेरेन्सकाे मंसिर ९ गते एक दिनकाे लागि दर्ता किताब बन्द हुन लागेकाे हाे । इन्स्याेरेन्सले १० बराबर ८ काे अनुपातमा हकपद निष्कासन गर्न लागेकाेकाे मंसिर ९ गते दर्ता किताब बन्द हुन लागेकाे हाे ।
16 November, 2018 3:32 pm





Comment