समाता माइक्रोफाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समाता माइक्रोफाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचिकृत



काठमाडौं । समाता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको  १ लाख ८९ हजार ६ सय कित्ता हकप्रद शेयर  आज नेप्सेमा सूचिकृत भएको छ ।

प्रकाशित : २९ कार्तिक २०७५, बिहीबार १३:२६