एभरेष्ट इन्स्योरेन्सकोे हकप्रद शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एभरेष्ट इन्स्योरेन्सकोे हकप्रद शेयरको मूल्य समायोजन



काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकोे हकप्रद शेयरको मूल्य नेप्सेले समायोजन गरेकाे छ । १०५ प्रतिशत हकप्रद शेयर समायोजन पछिको शेयर मूल्य ५ सय ६३ रुपैयाँ ४१पैसा रहेकाे छ जसको औषत मूल्य भने ९ सय ५८ रुपैयाँ १२ पैसा रहेको छ ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार ११:४९