माहुली समुदायिक लघुवित्तकाे  हकप्रद शेयरकाे  मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

माहुली समुदायिक लघुवित्तकाे  हकप्रद शेयरकाे  मूल्य समायोजन



काठमाडौ।माहुली समुदायिक लघुवित्त वित्तिय स‌ंस्था लिमिटेडकाे ५०प्रतिशत हकप्रद शेयरकाे मूल्य अाज नेप्ससेले समायोजन गरेकाे छ । हकप्रद  शेयर समायोजन पछिकाे शेयर मूल्य १ हजार ५  सय ५५ रुपैया ५३ पैसा रहेकाे छ भने जसकाे औषत अाधार मूल्य भने १ हजार १ सय ४५ रुपैयाँ २६  पैसा रहेको छ।

प्रकाशित : 14 November, 2018 11:43 am