कन्काई विकास बैँककोे सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कन्काई विकास बैँककोे सेयर मूल्य समायोजन



काठमाडौ।कन्काई विकास बैँक  लिमिटेडकोे बोनस पछिको सेयर मूल्य अाज नेप्ससेले समायोजन गरेकाे छ । तीन  प्रतिशत बोनस शेयर पछि समायोजन मूल्य १ सय २४ रुपैया २७ पैसा रहेकाे छ भने जसकाे औषत अाधार मूल्य भने १ सय ७६ रुपैयाँ १४  पैसा रहेको छ।

प्रकाशित : २८ कार्तिक २०७५, बुधबार ११:३३