काठमाडाैँ । उन्नति माइक्रोफाइनान्सले लाभांश दिने भएकाे छ । लघुवित्तकाे कातिक २६ गते बसेकाे सञ्चालक समिति बैठकले ४०.५० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि २.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हाे ।साे लाभांश लगानिकर्ताले भने नेपाल राष्ट् बैँक र अागामी साधारणा सभाले पारित गरे पछि मात्र पाउने छन् ।
२७ कार्तिक २०७५, मंगलवार ११:४७
Comment