कन्काई विकास बैँककाे साधारण सभा म‍‌ंसिर १० गते हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कन्काई विकास बैँककाे साधारण सभा म‍‌ंसिर १० गते हुने



काठमाडाैँ । कन्काई विकास बैँककाे दर्ता किताब एक  दिनकाे लागि बन्द हुने भएकाे छ । बैँककाे म‌ंसिर १० गते साधारण सभा हुन लागेकाेले कार्तिक २८ गते दर्ता किताब बन्द हुने जानकारी नेप्सेले  दिएकाे छ । साधारण सभा गाेरखा  डिपार्टमेन्ट स्टाेरकाे सभाहल दमकमा अपराहन १ बजे सुरु  हुने छ ।

प्रकाशित : १९ कार्तिक २०७५, सोमबार ११:३९