ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाकोे बोनस पछिको सेयर मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाकोे बोनस पछिको सेयर मूल्य समायोजन



काठमाडौ। ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडकोे बोनस पछिको सेयर मूल्य अाज नेप्ससेले समायोजन गरेकाे छ । १५ प्रतिशत बोनस शेयर पछि  समायोजन मूल्य १ हजार १ सय ४  रुपैया ३५ पैसा रहेकाे छ भने जसकाे  औषत अाधार मूल्य भने १ हजार ३ सय ३३ रुपैयाँ ६७ पैसा रहेको छ ।

प्रकाशित : 4 November, 2018 12:11 pm