काठमाडौं। लक्ष्मी बैंकको प्रमुख कार्यकारी अधिकृतमा अजय विक्रम शाह नियुक्त भएका छन् । बिहीबार बसेको बैंक सञ्चालक समिति बैठकले शाहलाई आगामी ४ वर्षका लागि सीइओ नियुक्त गरेको हो । शाह विगत १५ वर्षदेखि लक्ष्मी बैंकमा कार्यरत थिए ।
2 November, 2018 1:40 pm





Comment