काठमाडौ। पोखरा फाइनान्स लिमिटेडकोे बोनस सेयर पछिको सेयर मूल्य अाज नेप्सेले समायोजन गरेको छ । ५ प्रतिशत बोनस सेयर पछिको शेयर मूल्य १ सय ४९ रुपैयाँ ५२ पैसा कायम भएको छ भने जसको औषत अाधार मूल्य भने १ सय ६९ रुपैयाँ ७६ पैसा रहेको छ ।
29 October, 2018 11:57 am





Comment