सानिमा लाइफ इन्स्याेरेन्सले ल्यायाे सानिमा शुभलक्ष्मी जीवन बीमा योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सानिमा लाइफ इन्स्याेरेन्सले ल्यायाे सानिमा शुभलक्ष्मी जीवन बीमा योजना



काठमाडाैँ । समाजका विभिन्न तह र तप्काका मानिसहरु लाई समय सापेक्षिक रुपमा नयाँ जीवन बीमा योजना प्रस्तुत गर्ने कम्पनीको प्रतिवद्धता अनुसार जीवन बीमाका विशेषज्ञबाट तर्जुमा गरिएको सानिमा शुभलक्ष्मी(सावधिक) जीवन बीमा योजना प्रस्तुत गरेको छ । यस योजनामा बीमा गर्दा कम्पनीको मुनाफामा सरिक हुन पाइने र परिस्थिति अनुसार बीमा रकमको तीन गुणा सम्म बीमा सुविधा पाईने गरी मध्यम तथा निम्न स्तरीय जन समुदायलाई लक्षित गरी योजना तर्जुमा गरिएको छ । सरल बीमा शुल्कमा रु.१० लाख सम्मको बीमा गर्न पाईने आकर्षक बीमा सुबिधा भएको नविनतम बीमा योजना भएकोले जीवन बीमाको क्षेत्रमा उत्कृष्ट सावित हुने छ ।

प्रकाशित : १२ कार्तिक २०७५, सोमबार ११:४८