काठमाडौं । सरकारले बढी भाडा असुल्ने विरुद्ध उजुरी गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
गाडीभाडामा १० प्रतिशत वृद्धि गरे सँगै बिचौलियाहरुबाट यात्रु ठगिएको पाइएकाले सरकारले नजिकैको यात्रु सहायताकक्षमा गइ उजुरी गर्न आग्रह गरेको हो ।
कसैले बढी भाडा असुलेको उजुरी आएमा यात्रु ठग्नेलाई तुरुन्त कारबाही गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।
Comment