गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्सकाे दर्ता किताब बन्द हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्सकाे दर्ता किताब बन्द हुने



काठमाडाैँ । गुहेश्वरी मर्चेण्ट बैँकिङ्ग एण्ड फाइनान्स लिमिटेडकाे दर्ता किताब बन्द हुने भएकाे छ । फाइनान्सकाे अाेसाेज २२ गते बसेकाे बैठकले कार्तिक ९ गते देखि कार्तिक १६ गते सम्म दर्ता किताब बन्द हुने जानकारी दिएकाे छ । फाइनान्सकाे कार्तिक १६ गते वार्षिक साधारण सभा हुन लागेकाे छ । सभामा फाइनान्सले नगद लाभास दिने प्रस्ताव लादै छ ।

प्रकाशित : २३ आश्विन २०७५, मंगलवार १३:३०