काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ३६.८४% लाभांश दिने भएको छ । कम्पनीको असाेज ९ गते बसेको सञ्चालक समितिकाे बैठकले २५% बोनस सेयर र ११.८४% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । साे लाभाासं लगानीकर्ताल भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि मात्र पाउने छन् ।
26 September, 2018 11:34 am





Comment