काठमाडौं । भार्गव विकास बैंककाे साधारण सभा असोज २७ गते हुने भएकाे छ । बैँककाे साधारण सभा होटल किचेनहट प्रा.लि., नेपालगञ्ज, कारकोदोमा बिहान ११ बजे हुनेछ । बैंकले साधारण सभा काे लागि १९ गते बुक क्लोज गर्ने भएकाे छ । बैंकले ५.५५% बोनस सेयर र कर तिर्न ०.२९% नगद लाभांश दिने प्रस्ताव साधारण सभामा लैजादै छ ।
23 September, 2018 2:05 pm





Comment