स्वरोजगार लघुवित्तको बोनस शेयरको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

स्वरोजगार लघुवित्तको बोनस शेयरको मूल्य समायोजन



काठमाडौ। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटडको बोनस शेयरको मूल्य समायोजन भएको छ ।लघुवित्तको  २० प्रतिशत बोनस शेयर पछिको मूल्य  अाज नेप्सेले समायोजन गरेकाे हाे ।लघुवित्तकाे समायोजन पछिको शेयर मूल्य ७ सय ५९  रुपैया ९ पैसा  रहेकाे छ भने जसकाे अाैषाल अाधार मूल्य भने  १ हजार ४५ रुपैया ४२ पैसा  रहेको छ ।

 

प्रकाशित : ७ आश्विन २०७५, आईतवार ११:५८