नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४०% लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४०% लाभांश दिने



काठमाडौं । नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाले ४०% लाभांश दिने भएको छ । कम्पनीको असाेज ४ गते बसेको सञ्चालक समिति बैठकले २५% बोनस र १५% नगद  लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांशलाई नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित  गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

प्रकाशित : 21 September, 2018 1:05 pm