काठमाडाैँ । युनाईटेड फाइनान्स लिमिटेडले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनिकाे असाेज ३ गते बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । साे लाभांश लगानीकर्ताले राष्ट्र बैंकले र अागामी साधारणा सभा बाट पारित गरे पछि मात्र पाउछन् ।
Comment