काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश दिने भएको छ । बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले १७% बोनस र कर तिर्न ०.८९% नगद लाभांश दिने निर्णय गरेकाे छ । साे लाभांश लगानीकर्ताले भने राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरे पछि मात्र पाउने छन् ।
20 September, 2018 12:18 pm





Comment