गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले  नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले  नगद लाभांश दिने



काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स कम्पनीले नगद लाभांश दिने भएको छ । कम्पनीलेकाे असाेज १ गते बसेकाे  सञ्चालक समितिकाे बैठकले रु ४ करोड २१ लाख ५ हजार ६०० रुपैयाँ  नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नगद लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित गरेपछि मात्र लगानीकर्ताले पाउने छन् ।

प्रकाशित : २ आश्विन २०७५, मंगलवार ११:५०